‘मायाको खोजीमा’ माधव

Read Time = 1 min

काठमाडौं । माधव भण्डारीको स्वर रहेको गीत ‘मायाको खोजीमा’ सार्वजनिक भएको छ । भण्डारीलाई स्वरमा देवी घर्तीले साथ दिएको लोकगीतको भिडियो सार्वजनिक भएको हो । बलबहादुर जैरुको संगीत, माधवकै शब्द र एरेञ्ज रहेको गीतमा कुमार रानाको मिक्सिङ रहेको छ ।

शिव विकको निर्देशन एवं कोरियोग्राफ रहेको गीतको भिडियोमा सुन्दर खवास, अनु पराजुली र जुनु कार्कीलाई फिचरिङ गरिएको छ । रंक कौशलको छायांकन रहेको भिडियोमा अनिल कटुवालको ड्रोन र पदम सुवेदीको सम्पादन छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?