घुम्न जानैपर्ने जिरि(फोटोफिचर)

हिमालय टाइम्स
Read Time = 3 mins

दोलखा । भौगोलिक रुपमा नेपाललाई दाज्नै पर्यो भने विभिन्न देशको नाम लिने गरिन्छ । प्राय सुरुमा सबैको दिमागमा स्वीट्जरल्यान्ड नै आउने गर्छ । हो स्वीट्जरल्यान्डको भुगोल नेपालसंग धेरै थोरै मिल्न पनि जान्छ । तर, नेपालको पनि मुख्य गरी अर्को स्वीट्जरल्यान्ड भनेर चिनिने ठाँउ भनेको दोलखाको जिरि हो । राजधानीबाट करिब दुइ सय किलोमिटरमा रहेको जिरि साच्चै नै केही फरक देखिन्छ । जिरिमा घुम्न जानको लागि प्रशस्तै ठाँउहरू छन । पाँच पोखरी, हनुमन्ते डाँडा, गुराँस डाँडा, बुद्ध पार्क, स्टोन पार्क, राम्बोले महादेव, जिरेश्वर मन्दिर, टोनी हेगन ईकोलोजिकल पार्क, चिज फयाक्ट्ररी हरु जिरि नजिकका मुख्य आकर्षण ठाँउहरू हुन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?