गर्मीले व्याकुल धनगढीमा वर्षा

हिमालय टाइम्स
Read Time = 0 mins

धनगढी । धनगढीमा वर्षा भइरहेको छ । टन्टलापुर घामका कारण गर्मीले आहत भोगिरहेका धनगढीबासी वर्षा भएसँगै खुसी भएका छन् ।

मध्ये असार भइसक्दा पनि पानी नपरेका कारण कैलालीबासी काकाकुल गर्मी खेप्न बाध्य थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?