‘बाटो हिँड्ने दाइ’ भन्दै उत्तम

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । उत्तम ढकालको स्वरमा रहेको पप गीत ‘बाटो हिँड्ने दाइ’ सार्वजनिक भएको छ । प्रमोद निर्वाण र उत्तमकै शब्द/संगीत, अशोक महर्जनको मिक्सिङ/माष्टरिङ एवं प्रमोदको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो । गीतमा जीवन मोक्तानको स्वर रहेको छ ।

युडी म्युजिकको निर्देशन रहेको गीतको भिडियोमा उत्तम, अशोक, सोनिल भुजेल, सम्पूर्ण लामा, राजन श्रेष्ठ, राजु श्रेष्ठ र एलिजा ज्ञवालीलाई फिचर्ड गरिएको छ ।

विक्रम शाक्यको छायांकन एवं सम्पादन रहेको गीतको भिडियो युडी म्युजिकको युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको हो । उत्तमले एक सयभन्दा बढी स्टेज कार्यक्रमहरू गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?