कांग्रेस केन्द्रीय कार्यसमिति बैठक फेसबुक पेजबाट लाइभ

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु भएको छ ।

सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक सुरु भएको छ । बैठकको फेसबुकबाट लाइभ गरिएको छ । बैठक सुरुमै महामन्त्री विश्वप्रकाश शर्माले नेपाली राजनीतिक इतिहासमा पहिलोपटक पार्टीको बैठक लाइभ गरिएको बताए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?