‘पञ्चामृत’मा आँचल

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । चलचित्र ‘पञ्चामृत’मा आँचल शर्मा भित्रिनुभएको छ । मुस्कान ढकालको निर्देशन रहने यो चलचित्र मुख्य अभिनेत्रीको रूपमा उहाँलाई निर्माण युनिटले अनुबन्धन गरेको हो ।

उहाँसँगै चलचित्रमा अभिनेता धीरज मगर पनि अनुबन्धित हुनुभएको छ । चलचित्रमा यसअघि सौगात मल्ल, निरुता सिंह, बिपना थापा, उत्तम प्रधान र मिथिला शर्मा अनुबन्धित भइसक्नु भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?