कथा : कर्णको

Prashant Tiwari
Read Time = 2 mins

  म वीर र हर युद्धमा निपूर्ण थिएँ ।।

हारेको थिए म आफन्तिबाट किनकि श्रापित म सम्पूर्ण थिएँ

 सूर्यको पुत्र म पर्शुरामकाे शिष्य थिएँ ।।

युद्धको भूमिमा डट्ने दोस्रो म भिष्म थिएँ

महाभारतको त्यस युद्धमा म कौरवहरुको ढाल थिएँ ।।

रणभूमिको त्यो रणमा म पाण्डवहरुको काल थिएँ

अर्जुनसंगको त्यस युद्धमा समक्ष देवता थिएँ ।।

ढाल स्वयम् काना थिए त रथ सवार अंजनेय थिएँ

तनिक डराएको थिइन् म हर पथमा खडा भए म।।

दिएको बचनमा बचनबद्ध हर शक्तिसंग लडिरहे म

हो म वीर थिएँ बचनहरुबाट बाधिएको म थिएँ ।।

मागे भिख स्वरुप इन्द्रले जो दानबिरहरुको दानविर थिएँ

अर्जुनको त्यो युद्धमा सब कृष्णको लिला थियो

हारेको थिएँ म केवल छलले बस यहि मेरो पीडा थियो

         हो म क्षत्रिय थिइन

हो म क्षत्रिय थिइन ,म त सुतपुत्र थिएँ

होइन म कुन्तिपुत्र ,म त राधेपुत्र थिएँ

महाभारतको त्यस युद्धमा मेरो रक्त हर कणमा थिएँ

वीरहरुको त्यस सूचिमा बस मेरो  नाम कर्ण कर्ण थिएँ

                                                                                - हरि ॐ

यो सामाग्री हाम्रा पाठकले पोस्ट गर्नु भएको हो । यसमा हामीले शुद्धाशुद्धी तथा भाषागत त्रुटीलाई हेरेका छैनौं । यसबाट पर्न गएको असुविधाप्रति क्षमा गर्नुहोला । – सम्पादक

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?