यस्तो छ तपाईंको साउन १५ गते सोमबारको राशिफल

हिमालय टाइम्स
Read Time = 2 mins

✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी

आज मिति २०८० साउन १५ गते सोमबार, ई.सं. ३१ जुलाई, २०२३ । तिथि- अधिक श्रावण शुक्लपक्ष चतुर्दशी, नक्षत्र- पूर्वाषाढा, योग- विष्कम्भ, करण- गर, चन्द्रराशि- धनु, सूर्योदय ५ः२७, सूर्यास्तः १८ः५२ ।

मेष : दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ ।

वृष : यात्रामा पनि झण्झट आइलाग्नेछ ।

मिथुन : पराक्रम र उत्साहमा कमी आउने छ ।

कर्कट : अतिथिका रूपमा सम्मान पाइनेछ ।

सिंह : सामान हराउने वा चोरी हुने सम्भावना छ ।

कन्या : परिवारका सदस्य बिरामी पर्नाले तनाव उत्पन्न हुनेछ ।

तुला : आँटेताकेका काममा बाधा हुनेछ ।

वृश्चिक : सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ ।

धनु : प्रतिफल प्राप्त नहुने क्षेत्रमा निरर्थक लगानी हुने भय छ ।

मकर : सामाजिक काममा प्रशंसित हुने अवसर पनि पाइनेछ ।

कुम्भ : इष्टमित्रबाट तिरस्कृत, अपमानित हुनुपर्ने अवस्था आइपर्न सक्छ ।

मीन : आतिथ्यपूर्ण सम्मान र मीठो भोजनको प्राप्ति हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?