जन्मदिनमा शमाको ‘टपलेस’ तस्वीर सेयर

Read Time = 2 mins

एजेन्सी । अभिनेत्री शमा सिकदारले यही ४ अगस्तमा आफ्नो ४२औं जन्मोसत्व मनाउनुभएको छ । यो उमेरमा पनि उहाँले युवा पुस्तालाई हटनेसमा प्रतिस्पर्धा दिइरहनुभएको छ । शमाले स्टाइल र बोल्ड लुकले धेरैलाई आफ्नो फ्यान बनाउन सफल हुनुभएको छ ।

आफ्नो जन्मदिनको विशेष अवसरमा यी अभिनेत्रीले आफ्नो नयाँ लुक्समा फ्यानसँग केही तस्वीर पनि शेयर गर्नुभएको छ । जसमा उहाँ टपलेस हुनुभएको छ । उहाँले सेतो गुलाबले आफ्नो शरीरलाई छोप्नुभएको छ । यो लुक्स हेर्दा यी नायिका ४२ वर्षकी भइन् भन्ने अनुमान गर्न सकिँदैन । तर, उमेर बढ्दै जाँदा शमा झनै हट बन्नुभएको छ । अहिले शमाको यो नयाँ लुक भाइरल भइरहेको छ ।

शमाले दुई वर्षअघि न्यूड फोटो शेयर गरेर सनसनी फैलाउनुभएको थियो । शमाले बेलाबेला यस्ता फोटोहरू शेयर गरिरहनुहुन्छ । उहाँका तस्वीर कैयौं म्यागजिनको कभरमा पनि छापिइसकेका छन् । क्यौ तमिल र तेलुगु भाषाको चलचित्रमा उहाँले अभिनय गर्नुभएको छ । यी अभिनेत्रीको अभिनयको मानिस दिवाना छन् र सोशल मिडियामा उहाँको फ्यान फलोइंङ निकै छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?