आर्सनलले जित्यो कम्युनिटी शिल्ड

Read Time = 1 min

लण्डन । आर्सनलले टाइब्रेकरमा म्यानचेस्टर सिटीलाई पराजित गर्दै एफए कम्युनिटी शिल्ड जितेको छ । खेलको इन्जुरी समयमा ११औँ मिनेटमा बराबरी गोल फर्काएर खेल टाइब्रेकरमा पु¥याउँदै आर्सनलले सिटीलाई स्तब्ध पारेको हो ।

निर्धारित समयको खेल एक-एक को बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुग्यो । टाइब्रेकरमा आर्सनल चार-एक ले विजयी रहृयो । सिटीले भने लगातार तेस्रो सिजन कम्युनिटी शिल्ड जित्न सकेन ।

कोल पाल्मरले खेलको दोस्रो हाफमा गोल गर्दै सिटीलाई अग्रता दिलाउनुभएको थियो । तर, इन्जुरी समयको अन्तिम मिनेटमा लिआन्द्रो ट्रोसर्डले गोल गर्दै खेललाई टाइब्रेकरमा धकेल्नुभयो । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?