नक्कली शैक्षिक प्रमाणपत्रकाे अभियाेगमा थप दुई जना डाक्टर पक्राउ

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा त्रिवि शिक्षण अस्पतालका थप दुई जना चिकित्सक पक्राउ परेका छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले टिचिङ अस्पतालका डाक्टर अमृत चौधरी र रन्जितकुमार यादवलाई पक्राउ गरेको हो।

यस अघि सोही अभियोगमा नेपाली कांग्रेसका सांसद डा. सुनिलकुमार शर्माले प्रहरी पक्राउ गरेको थियो ।

Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Surya Pakhrin
Surya Pakhrin
2023-08-10 8:55 pm

सरकारले राम्रो काम गरेको छ।

रिलेटेड न्युज

छुटाउनुभयो कि ?