एमालेको केन्द्रीय सदस्यमा केदार न्यौपाने र छक्कबहादुर लामा मनोनीत

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेकपा एमालेले केदार न्यौपाने र छक्कबहादुर लामालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ ।

सोमबार बसेको सचिवालय बैठकले उहाँहरुलाई केन्द्रीय कमिटी सदस्यमा मनोनीत गरेको उपमहासचिव प्रदिप ज्ञवालीले जानकारी दिनुभयो ।

एकीकृत समाजवादीका उपाध्यक्ष रहनुभएका न्यौपाने र माओवादी केन्द्रबाट एमाले प्रवेश गर्नुभएका लामालाई एमालेले केन्द्रीय सदस्य बनाएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?