प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य गिरावट

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौ । प्रि-ओपन सेसनमा नेप्से सूचक १.३९ विन्दुले घटेको छ । यससँगै सूचक २०४४.०४ अंकमा आएको छ । ७ लाख ३५ रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १० कम्पनीको १८ सय २८ कित्ता सेयर कारोबार भएको हो ।

यो सेसनमा कुल ३० पटक सेयर कारोबार भएको हो । २ कम्पनीको भाउ बढ्दा ७ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?