आइसिएफसीलाई आगन्तुक रिसोर्टमा छुट

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । आइसिएफसी फाइनान्सले डेबिट कार्ड, मोबाइल बैंकिङ तथा अन्य बैंकिङ सेवा बाहक ग्राहकलाई थप सेवा दिन काभ्रे जिल्लाको धुलिखेल नगरपालिकामा रहेको आगन्तुक रिसोर्टसँग विशेष छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ ।

सम्झौतासँगै आइसिएफसी फाइनान्सको डेबिट कार्ड, मोबाइल बैंकिङ तथा अन्य बैंकिङ सेवा बाहक ग्राहकले आगन्तुक रिसोर्टका विभिन्न सेवामा अधिकतम १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?