एलपी ग्यासमा प्रतिसिलिण्डर २३५ रुपैयाँसहित बढ्यो पेट्रोलियम पदार्थको मुल्य

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

बिहीबार राति बसेको निगम सञ्चालक समितिले पेट्रोलमा प्रतिलिटर ४, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ मुल्य वृद्धि गरेको छ । नयाँ मुल्य बिहिवार राती १२ बजेदेखी लागु हुने छ ।

अब डिजेल र मट्टितेलको मुल्य १६७ रुपैयाँ  भएको छ ।

नयाँ मुल्य सुची अनुसार खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिण्डर १, ६६० रुपैयाँबाट बढेर १, ८९५ रुपैयाँ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?