प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य वृद्धि

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौ । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.८० विन्दुले बढेको छ । यससँगै सूचक १९३३.२५ विन्दुमा रहेको छ । ३ लाख ९३ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १३ कम्पनीको २२ सय २६ कित्ता सेयर कारोबार भएको हो ।

यो सेसनमा कुल २७ पटक सेयर कारोबार भएको हो । ४ कम्पनीको भाउ बढ्दा ६ मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?