म्यानम्यारसँग दोस्रो मैत्रीपूर्ण खेल खेल्दै नेपाल

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोली सोमबार म्यानम्यारसँग दोस्रो मैत्रीपूर्ण खेल खेल्दै छ। खेल यंगोनस्थित थुउन्ना स्टेडियममा नेपाली समयानुसार अपराह्न सवा ४ बजे शुरू हुनेछ।

पहिलो मैत्रीपूर्ण खेलमा गोलरहित बराबरी खेलेको नेपाल आजको खेलमा म्यानमारलाई हराउने लक्ष्यका साथ मैदानमा उत्रिनेछ ।

पहिलो खेलमा अञ्जन विष्ट पेनाल्टीमा चुक्दा नेपाली टोलीले बराबरीमै चित्त बुझाउनु परेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?