‘समृद्धि बचत धमाका’

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । समृद्धि फाइनान्स कम्पनीले ‘समृद्धि बचत धमाका’ योजना ल्याएको छ । योजनाअन्तर्गत ग्राहकले आफ्नो बचतलाई ७५ महिना २० दिनमा दोब्बर, एक सय १९ महिना २८ दिनमा तीन गुणा, एक सय ७५ महिना २१ दिनमा पाँच गुणा र दुई सय २७ महिनामा आठ गुणासम्म बढाउन सक्नेछन् ।

साथै रेमिट्यान्स बचत धमाका योजनाअन्तर्गत बचतकर्ताले आफ्नो बचत ६९ महिना २३ दिनमा दोब्बर, एक सय १० महिना १७ दिनमा तीन गुणा, एक सय ६१ महिना २९ दिनमा पाँच गुणा र दुई सय नौ महिना आठ दिनमा आठ गुणासम्मको उच्चतम प्रतिफल पाउन सक्नेछन् ।

त्यस्तै, समृद्धि फाइनान्सले बचत तथा मुद्दती खातामा पनि उच्चतम ब्याजदर दिइरहेको छ । बचतमा १० प्रतिशतसम्म र मुद्दतीमा ११.७५ प्रतिशतसम्म ब्याजदर प्रदान गरिरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?