प्रताप र मिलनको ‘सक्दिन तिमी बाहेक’

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । प्रताप दास र मिलन नेवारको स्वरमा रहेको गीत ‘सक्दिन तिमी बाहेक’ सार्वजनिक भएको छ । द्रिप चाम्लिङको शब्द, अर्जुन पोखरेलको संगीत रहेको गीतको भिडियो सार्वजनिक गरिएको हो । भिडियो द्रिप चाम्लिङ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

राजेश पुमा राईको निर्देशन रहेको भिडियोमा निराजन प्रधान र करिश्मा श्रेष्ठलाई फिचर्ड गरिएको छ । भिडियो मुस्ताङको सुन्दर लोकेसनमा छायांकन गरिएको छ ।

भिडियोमा राज दोङ आरडीको सहायक निर्देशन, असिम रानाभाटको स्टाइल, अस्मिता राईको मेकअप, प्रेम रसाइलीको कोरियोग्राफी, विकास दाहालको सम्पादन, उत्सव दाहालको छायांकन र दीपेन्द्र गौतमको प्रोडक्सन छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?