काठमाडौं । ग्लोबल आइएमई बैंकले क्रेडिट कार्ड प्रयोगकर्तालाई कार्डमार्फत्को पहिलो कारोबारमा २५ प्रतिशत क्यासब्याक दिने अफर सार्वजनिक गरेको छ । बैंकले डिजिटल कारोबार प्रवद्र्धन गर्ने उद्देश्यका साथ ल्याएको क्यासब्याक अफरमा पहिलोपटक ग्लोबल आइएमई बैंकको क्रेडिट कार्डमार्फत्को कारोबार गर्ने ग्राहकले अधिकतम २५ प्रतिशत अर्थात् पाँच सय रुपैयाँसम्म क्यासब्याक प्राप्त गर्नेछन् । कात्तिक ३ गतेसम्म अफरअन्तर्गत क्रेडिट कार्ड प्रयोगकर्ता ग्राहकको सक्रियता र संलग्नता वृद्धि गर्ने योजना रहेको बैंकले जनाएको छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच