१९औं एसियाली खेलकुद : ब्याडमिन्टनमा नेपालकाे पुरुष टिम क्वाटरफाइनलमा प्रवेश

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । चीनमा जारी १९औं एसियाडअन्तर्गत ब्याडमिन्टनतर्फ बिहीबार भएको खेलमा नेपालको पुरुष टिम क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

बिनजियाङ जिम्नयाजियम कोर्टमा भएको खेलमा नेपालले मंगोलियालाई अन्तिम १६ को खेलमा ३-१ ले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

महिला टिमको खेलमा भने नेपाल माल्दिभ्ससँग ३-१ ले पराजित भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?