एमाले बागमती प्रदेश अधिवेशन, १६२ पदमा निर्विरोध निर्वाचित

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेकपा एमालेका बागमती प्रदेश कमिटीको २४५ पदमध्ये १६२ पदमा निर्विरोध निर्वाचित भएका छन् ।

१६२ पदमा निर्विरोध निर्वाचित हुँदा पदाधिकारीसहित ८३ र लेखा आयोग ७ पदमा निर्वाचन भइरहेको छ । अध्यक्षमा कृष्णप्रसाद दाहाल र कैलाशप्रसाद ढुंगेल प्रस्पिर्धामा हुनुहुन्छ ।

बिद्युतीय मतदानवाट नेतृत्व चयन गर्न लागेको बागमती एमालेको जारी अधिवेशनमा ११७४ जना मतदाता रहेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?