कोशी प्रदेशसभा बैठक बस्दै

हिमालय टाइम्स
Read Time = 1 min

बिराटनगर । कोशी प्रदेश सभाको बैठक आज बस्दैछ ।

प्रदेशसभा संसद भवन, बिराटनगरमा उक्त बैठक बस्न लागेको हो । बैठक दिउँसो १ बजे बोलाइएको छ ।

प्रदेश सभा सचिव गोपालप्रसाद पराजुलीका अनुसार नेपालको संबिधानको धारा १८३ उपधारा १ बमोजिम प्रदेश प्रुमख परशुराम खापुङले कोशी प्रदेशसभाको चौंथो अधिवेसन बुधबार १ बजेका लागि बोलाउनुभएकाे हाे ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?