केटिएमको दशैँ धमाका सेल कात्तिकसम्म

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । केटिएम सिटीको दशैँ धमाका सेल कात्तिकसम्म सञ्चालन हुने भएको छ । दशैँ लक्षित गरेर कम्पनीले निःशुल्क फ्लाई, ट्राभल र राइडको अफर सञ्चालन गरेको हो । उपभोक्ताको मागअनुसार अफर कात्तिकसम्म सारिएको कम्पनीले जनाएको छ ।

अफरअन्तर्गत उपभोक्ताले विन्टरका सबै कपडामा अत्यधिक छुट प्राप्त गर्नेछन् । अफरमा विशेष छुटदेखि बस र प्लेनको टिकटसम्म रहेको छ । नेपालको लोकप्रिय ब्राण्ड केटिएम सिटीले सुलभ मूल्यमा गुणस्तरीय कपडा उपलब्ध गराउँदै आएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?