सल्यान बस दुर्घटनाका मृतक दुबै जनाको पहिचान खुल्यो

विवेक खड्का दाङ, संवाददाता
Read Time = 1 min

दाङ । सल्यानमा बस दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनामा परी मृत्यु हुनेमा दाङको तुलसीपुर उपमहानगरपालीका वडा नं ६ का सुमित्रा सुनार र सल्यानको त्रिवेणी गाउँपालिका-६ का अनिता बोहरा रहेको सल्यान प्रहरीले जनाएको छ ।

दाङ तुलसीपुरबाट सल्यानको छत्रेश्वरी गाउँपालिका झिम्पे जयचौर जाँदै गरेको ना ६ ख ५४६३ नम्बरको बस कपुरकोट गाउँपालिका -३ मुलपानी नजिकै दुर्घटनामा परेको हो ।

करिब १६ जना यात्रुहरु रहेको र केहि शकुसल रहेको यात्रु तोभान खड्काले बताउनुभयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?