
काठमाडौं । ग्लोबल आइएमई बैंकले युवायुवतीमा वित्तीय साक्षरता बढाउँदै डिजिटल बैंकिङ सेवालाई प्रवद्र्धनका लागि दशैँका अवसरमा टिकटक प्रतियोगिता आयोजना गरेको छ । प्रतियोगितामा सहभागिता हुन बैंकको टिकटक पेजमा गई दशैँका सामग्री समावेश गरी तयार गरेको गीतमा टिकटक बनाई आफ्नो टिकटक पेजमा अपलोड गर्नुपर्नेछ ।
प्रतियोगितामा सहभागीमध्ये धेरै लाइक आउने तीन सहभागीलाई क्रमशः प्रथम पुरस्कार ६०, दोस्रो पुरस्कार ३५ र तेस्रो पुरस्कार २५ हजार रुपैयाँ प्रदान गरिने बैंकले जनाएको छ । प्रतियोगितामा सहभागी हुन कात्तिक १२ सम्म टिकटक अपलोड गरिसक्नुपर्नेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच