रुपन्देही । नेपाली काँग्रेस रुपन्देही क्षेत्र नं.२ को सभापतिमा प्रजापाल गिरी बिजयी हुनुभएको छ ।
अन्तिम मत परिणाम अनुसार सभापति पदमा गिरीले ३४६ मत पाउनु भयो भने प्रतिस्पर्धी परशुराम ढकालले २४५ मत मात्र पाउनुभयो।
सहसचिवमा २९७ मत सहित संगीता गौतम अर्याल बिजी हुनुभयो भने विष्णु प्रसाद चापागाईले २८९ मत मात्र पाउनु भयो ।क्षेत्रीय सभापति हरी लम्सालले पार्टीबाट राजिनामा दिएपछि सभापति पद रिक्त थियो ।
रिक्त पदमा आज उपनिर्वाचन भएको हो । गिरी पार्टीको १४ औं महाधिवेशनबाट क्षेत्रीय सचिव पदमा निर्वाचित हुनुभएको थियो।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच