काठमाडौं । महेन्द्रराज बरालको स्वरमा रहेको गीत ‘मोटरबाटो’ सार्वजनिक भएको छ । डिपी खनालको शब्द, सिबी विजय अधिकारीको संगीत, पुष्कर खत्रीको एरेन्ज, र एवान म्युजिसियनको रेकर्ड तथा किशोर थापाको मिक्सिङ र मास्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
गौरव गिरीको निर्देशनरहेको भिडियोमा जिवी चिरण, वेदान थापा, कल्पना खड्का, दीपा शाही, दुर्गा काफ्ले, रोयल प्रिन्स र प्रकाश चौलागाई फिचर्ड हुनुहुन्छ । गीतले अहिलेको देशको परिस्थितीमा किन युवा धेरै विदेशीन खोज्छन् भन्ने कुरालाई उठान गर्न खोजेको छ । दीपक गिरीको सिनेम्याटोग्राफी रहेको भिडियोमा पदम सुवेदीको सम्पादन छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच