वसन्तपुरमा अञ्जली दिदीको सामूहिक भाइटीका (तस्वीरमा हेर्नुहोस्)

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । हरेक वर्षको भाईटीकाझैं यो वर्षपनि अञ्जली दिदिले सामुहिक भाइटीका लगाईदिनुभएको छ ।

काठमाडौंमा २०५५ सालदेखि नै सामुहिक रुपमा भाइटीका लगाउँदै आउनुभएकी ताहाचलकी अञ्जली दिदिले विगत वर्षहरुझैं यस वर्षपनि सामुहिक रुपमा भाईटीका लगाइदिनुभएको हो ।

काठमाडौंको मरुमा रहेको काष्ठमण्डप मरु सतलको गोरखनाथ परिसरमा आज (बुधवार) उहाँले सयौँको संख्यामा सामुहिक भाईटीका लगाइदिनुएको हो ।

अञ्जली दिदिले तिहारको अवसरमा भाईटीका लगाइदिएको यस वर्षसँगै २५ वर्ष पूरा भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?