
काठमाडौं । काठमाडौंको बल्खुमा दुर्गा प्रसाईं समूहका प्रदर्शनकारीले प्रहरी घेरा तोड्न खोजेपछि झडप भएको छ ।
प्रसाई समूहका प्रदर्शनकारीले बल्खु चक्रपथमा प्रहरी घेरा तोडेर कालीमाटीतर्फ जान खोजेपछि प्रहरी र उनीहरुबीच झडप भएको हो ।
प्रदर्शनस्थलमा दुर्गा प्रसाईंले सम्बोधन गरेपछि एक व्यक्तिले मञ्चबाटै निषेधित क्षेत्र तोडेर त्रिपुरेश्वरतर्फ जाने घोषणा उर्दि गरेका थिए ।
त्यसपछि प्रदर्शनकारीहरुहरुले घेरा तोड्ने प्रयास गरेका थिए । स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गर्दै पानीका फोहाेरासमेत प्रयोग गरेर भिडलाई तितर-वितर पारेको थियो ।
फडपमा केही प्रदर्शनकारीसमेत घाइते भएका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच