नेपाल सुपर लिग २०२३ः झापा र इलाम टीम भिड्दै

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) मा झापा एफसी र स्पोर्टिङ इलाम टोलीबीच प्रतिष्पर्धा हुँदैछ । काठमाडौंमा जारी दोस्रो संस्करणको एनएसएलमा यी दुई टोली आज सोमबार भिड्दा ‘इस्टर्न डर्बी’ खेल हुनेछ ।

नयाँ टोली इलामले उद्घाटन खेलमै साविक विजेता काठमाडौं रेजर्ससँग खेलेको थियो र पहिलो खेलमा १–० ले पराजित भयो । उता झापाको लागि भने यो सिजन यो पहिलो खेल हुनेछ । यस्तै दुई टोलीका लागि यो पहिलो खेल हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?