
काठमाडौं । पूर्णकला बिसी र विमल परियारको स्वरमा रहेको गीत ‘पछ्यौरी चुन्नीको’ सार्वजनिक भएको छ । तिलक रामदमको शब्द/संगीत र जुजु गुरुङको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
शेर साउदमले निर्देशन गरेको गीतको भिडियोमा गायक तिलक र रिना गुरुङलाई फिचरिङ गरिएको छ । मुकेश हुमागाईंको छायांकन रहेको भिडियोमा विनोद बमको सम्पादन छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच