कांग्रेस शेखर समूहको बैठक बस्दै

हिमालय टाइम्स
Read Time = 0 mins

काठमाडौं । नेपाली काँग्रेसको संस्थापनइतर पक्षको बैठक आज बस्दैछ । बैठक आज दिउँसो १ बजे बस्नेछ । नेता शेखर कोईरालाले केन्द्रिय कार्य सम्पादन समितिको बैठकअघि आफू पक्षका नेताहरुसँग छलफल गर्न लाग्नुभएको हो । न्युज एजेन्सी नेपाल

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?