काठमाडौं । चालु साताको दोस्रो कारोबार दिन आइतबार ३८.१४ अंकले सेयर बजार बढेको छ । सोमबार ३८.१४ अंकले बढेको सेयर बजार २०६०.४९ विन्दुमा आएर बन्द भएको छ ।
यसदिन ३०५ कम्पनीका १ लाख १३ हजार ६९३ पटक भएको कारोबारमा २ करोड १४ लाख ९७ हजार ६१९ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ८६ करोड ८१ लाख ७७ हजार ५६५ रुपैयाँको कारोबार भएको छ ।
यसदिन १६५ कम्पनीको सेयर मूल्य बढ्दा ७२ कम्पनीको घटेको छ भने ५ कम्पनीको स्थिर छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच