बालकुमारी घटनामा अर्का एक युवकको पनि मृत्यु

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं।कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा दिन नपाएपछि युवाले गरेको प्रदर्शनका क्रममा भएको झडपमा अर्का युवकको पनि मृत्यु भएको छ ।

पाटन अस्पतालमा उपचाररत युवकको मृत्यु भएको प्रहरीले स्रोतले जनाएको छ। मृतक युवकको पहिचान खुलेको छैन।

यसअघि किस्ट अस्पतालमा उपचाररत सुजन राउतको मृत्यु भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?