बाँकेमा स्कारपियाेको ठक्करबाट दुई जनाको मृत्यु

दीपककुमार शर्मा बर्दिया, संवाददाता
दीपककुमार शर्मा बर्दिया, संवाददाता
Read Time = 1 min

बाँके । बाँकेमा स्कारपियो गाडीको ठक्करबाट २ जनाको मृत्यु भएको छ भने अन्य १ जना गम्भिर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरिक्षक नारायण डाँगीकाअनुसार आइतवार राती सिक्टा सिँचाई आयोजनाको कार्यालय नजिकै नेपालगञ्ज उपमहानगरपालिका-१८ कारकाँदो स्थित सुदुर पश्चिम प्रदेशको ०१ ००१ च ३४६३ नम्बरको स्कारपियाे अनियन्त्रित हुँदा पैदलयात्रीलाई ठक्कर दिएको थियो ।

ठक्कर बाट गम्भिर घाइते भएका नेपालगञ्ज १३ निवासी २४ वर्षिय आस्था शाह र पहिचाान खुल्न नसकेका १ जना पुरुषको उपचारको लागि अस्पताल लैजादैँ गर्दा मृत्यु भएको बताउनु भयो ।

घटनामा घाईते नेपालगञ्ज-१३ का २५ वर्षिय सहाना शाहको उपचार भैरहेको छ । गाडीचालक राजाराम जैशीलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?