काठमाडौं । जिडब्लुएमले १.२३ मिलियन इकाई बिक्री गर्दै आफ्नो अन्तर्राष्ट्रिय बजार विस्तारमा उल्लेखनीय सफलता हासिल गरेको छ । विश्वव्यापी रूपमा विदेशी बजारमा तीन लाख युनिट वार्षिक बिक्रीका साथ डिसेम्बरसम्म ३३ हजार चार सय ७६ पुगेको कम्पनीले जनाएको छ ।
उपलब्धिको वास्तविकता जिडब्लुएमको टेक्नोलोजी र बजार रणनीति रहेको बताइएको छ । विश्वव्यापी विस्तारका लागि उत्पादनअघि कम्पनीले विश्वव्यापी बजारमा स्थानीय माग पूरा गर्ने उद्देश्यका बनाएको थियो । अफ-रोडका लागि प्रसिद्ध गाडी मिडल इस्टमा लोकप्रिय बन्योे । सोही सफलताका आधारमा जिडब्लएम ट्यांक ७०० नोभेम्बरको पूर्व–बिक्री अवधिमा मात्र ५५ सेकेण्डमा बिक्री भएको थियो । जिडब्लुएमको नयाँ इलेक्ट्रिक ब्राण्ड ओरा ईभीले विश्वव्यापी बजारमा नेतृत्व स्थापना गर्दै, युरोप र दक्षिण अफ्रिकामा प्रशंसा प्राप्त गरेको छ ।
जिडब्लुएमको व्यावहारिक र आधारभूत दृष्टिकोण, कम्पनीको मान्यता र प्रतिष्ठाले विश्वव्यापी ग्राहकलाई आकर्षित गरेको कम्पनीको भनाइ छ । जिडब्लुएम हाभाल एच ६ नेभले ब्राजिलमा उत्कृष्ट चार प्रमुख वार्षिक पुरस्कार प्राप्त गरेको थियो भने २०२३ मा पनि विभिन्न देश र विभिन्न विधामा पुरस्कृत भएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच