काठमाडौं । समृद्धि फाइनान्स कम्पनीको २२औँ साधारणसभा हेटौंडामा सम्पन्न भएको छ । साधारणसभाले रिक्त रहेको सञ्चालक पदमा रामकुमार बर्तौलालाई नियुक्त गरेको छ । उहाँ पद्मोदय प्रालिको प्रतिनिधित्व गर्दै संस्थापक समूहबाट निर्वाचित हुनुभएको हो ।
सञ्चालक समिति अध्यक्ष ठाकुरप्रसाद भट्टराईकोे अध्यक्षतामा भएको साधारणसभाले सञ्चालक समितितर्फबाट प्रस्तुत हुने अघिल्लो आर्थिक वर्षको वार्षिक प्रतिवेदन पारित गरेको छ ।
साधारणसभामा अध्यक्ष भट्टराईले सञ्चालक समितिको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सहभागी सेयर धनीका सल्लाह, सुझाव र जिज्ञासालाई सञ्चालक समितिका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतले स्पष्ट पार्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच