काठमाडौं । शिव परियारको स्वरमा रहेको गीत ‘भतभती मुटु पोलिरहेछ’ सार्वजनिक भएको छ । विमला तुलाचनको शब्द, शंकर थापा ‘स्माइल’ संगीत र विषम आचार्यको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
रामजी लामिछानेको निर्देशन रहेको गीतको भिडियोमा एलिसा राई र कृष गुरुङको अभिनय छ । मानकृष्ण महर्जनको सिनेमाटोग्राफी र बान्दे प्रसादको सम्पादन रहेको भिडियोमा राजेन्द्र मोक्तानको रंग संयोजन छ । गायक परियारको अफिसियल युट्युब च्यानलमार्फत् सार्वजनिक गीतमा मायाप्रेम र विछोडको पिडाले कसरी ‘भतभती मुटु पोलिरहेछ’ भनेर देखाउन खोजिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच