आलु र प्याजको मूल्य घट्यो (सूचीसहित)

हिमालय टाइम्स
Read Time = 17 mins

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ ।

जसअनुसार आज नेपाली ठूलाे गाेलभेडाकाे न्यूनतम मूल्य ५० रूपैयाँ प्रतिकेजी ताेकिएकाे छ । भने लाेकल गालभेडाकाे न्यूनतम मूल्य १५ रूपैयाँ प्रतिकेजी छ ।

आज राताे आलुकाे मूल्य घटेकाे छ । साेमबार प्रतिकेजी ३४ रूपैयाँका दरले काराेबार भएकाे आलुकाे मूल्य मंगलबार प्रतिकेजी ३३ रूपैयाँ निर्धारण गरिएकाे छ । त्यस्तै भारतीय सुकेकाे प्याजकाे अधिकतम मूल्य ८० रूपैयाँ प्रतिकेजी ताेकिएकाे छ । याे साेमबारकाे तुलनामा २ रूपैयाँ सस्ताे हाे ।

आजकाे तरकारी तथा फलफूलकाे मूल्यसूची

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?