काठमाडौं । भारतीय अडियो कम्पनी बोल्टको इयर-बड र स्मार्ट-वाच नेपालमा भित्रिने भएका छन् । जसका लागि बोल्ट र शंकर ग्रुपको सहायक कम्पनी जगदम्बा मोबाइल्स प्रालिबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । वरुण गुप्ता र तरुण गुप्ताद्वारा २०१७ मा स्थापित बोल्टले हेडफोन, स्पिकर, स्मार्टवाच, वायरलेस, ब्लुटुथ, इन-इयर र इयरफोनलगायतका अडियो र वेरेबल उत्पादन गर्दै आएको छ ।
कम्पनीले हालसम्म दुई करोडभन्दा बढी उत्पादन बिक्री गरिसकेको जनाएको छ । जगदम्बा मोबाइल्सका अनुसार कम्पनीले ग्राहकका विभिन्न माग र आवश्यकताबमोजिमका बोल्ट स्मार्टवाच र इयरबडहरू नेपालमा चाँडै उपलब्ध गराउने जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच