यमन । यमनको राजधानी सानामा रहेको हुथी शिविरमा शनिवार राति हवाई हमला भएको बासिन्दाहरूले बताएका छन् ।
हवाई हमलाहरू साना वरपरका शिविरहरूमा प्रहार भएको थियो । धेरै लडाकु विमानहरूको आवाज शहरमा सुनिएको बासिन्दाहरुले बताएका छन् । राजधानी वरपरका उत्तरी र दक्षिणी पहाडमा विस्फोट भएको स्थानीयवासीले बताएका छन् ।
हुथीद्वारा सञ्चालित अल–मसिराह टिभीका अनुसार हवाई हमलाहरू हुथी समूहद्वारा नियन्त्रित दुवै सैन्य शिविर अल–नाहदिन र अत्तान पर्वतमा भएको थियो । ती पहाडहरू नजिकका बासिन्दाहरूले विस्फोटहरू धेरै शक्तिशाली भएको बताए ।
अमेरिकी सेनाले शनिवार राजधानी सानासहित यमनका विभिन्न स्थानहरूमा ३० भन्दा बढी हुथीहरूलाई मारेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच