क्यानडाविरुद्ध अनिलले प्रहार गरे शतक

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । क्यानडाविरुद्धको तेस्रो एकदिवसीय खेलमा नेपालका अनिल शाहले शतक प्रहार गरेका छन् ।

क्यानडाविरुद्ध त्रिवि क्रिकेट मैदानमा उनले ११६ बलमा शतक प्रहर गरे ।

४५ रनमा पहिलो विकेट गुमाएको नेपाललाई अनिल शाह र भीम सार्कीले सम्हालेका छन् । भीम पनि शतकको नजिक छन् । नेपाल जित उम्मुख पुगेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?