काठमाडौं । सजिलो एब्रोड एकेडेमीले सञ्चालनमा ल्याएको सजिलो भिसामार्फत् वैदेशिक अध्ययनमा जान चाहने नेपाली विद्यार्थीले विभिन्न छुट पाउने भएका छन् । सजिलो भिसामार्फत् बेलायत जान चाहने नेपाली विद्यार्थीलाई संस्थाले भिसा एक्स्पर्टका रूपमा सहयोग र समन्वय गरिरहेको जनाएको छ ।
नेपाल सरकारबाट मान्यता प्राप्त युकेका लागि हालसम्म शतप्रतिशत भिसा सक्सेस रेट राख्न सफल भएको सजिलो भिसाले विभिन्न अफर ल्याएको हो । कम्पनीले सजिलो भिसा सञ्चालनसँगै विद्यार्थीका लागि थुप्रै प्रकारका अफर ल्याएको छ । जसअन्तर्गत छुटदेखि निःशुल्क तयारी कक्षा अध्ययनसमेतको सुविधा रहेका छन् ।
कम्पनीले आइइएलटिएस क्लास दुर्ई हजार चार सय ९९ रुपैयाँमा सञ्चालन गर्दै आएको छ भने आइइएलटिएस तयारी कक्षा बुकिङ् गर्दा दुई हजारसम्मको तुरुन्तै क्यास ब्याक सुविधा रहेको छ । हरेक हप्ता वैदेशिक अध्ययनमा जाने विद्यार्थीका लागि ‘फ्रि मक टेस्ट’ सञ्चालन भइरहेको छ भने विश्वविद्यालयले लिने अन्तर्वार्ताका लागि निःशुल्क तयारी कक्षा रहेका छन् ।
सजिलो भिसाबाट अब्रोड स्टडीका लागि एप्लाई गर्दा आइइएलटिएस तथा पिटिईको टेस्ट फि शतप्रतिशत फिर्ता हुनेछ । सजिलो भिसाले अस्ट्रेलिया, क्यानडा, युके, युएसएमा उच्च शिक्षा अध्ययनका लागि जान चाहने विद्यार्थीका लागि परामर्श तथा सहजीकरण गर्दै आएको छ । युकेमा ब्याचलर पढ्न जानेको ग्याप पाँच वर्ष, मास्टर्समा अध्ययन गर्न जान चाहेनको ग्याप सात वर्षसम्मका विद्यार्थीको भिसा ल्याउन सहयोग गरिरहेको जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच