काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले ग्राहकलाई उत्कृष्ट बैंकिङ सेवा सुविधा प्रदान गर्न फोनपे नेटवर्कसँगको सहकार्यमा क्रसबोर्डर व्यावसायिक भुक्तानी सेवा सुरुवात गरेको छ । यस सेवाअन्तर्गत पहिलो चरणमा सिटिजन्स बैंकमार्फत् क्युआर भुक्तानी सेवा लिएका व्यवसायमा कारोबार गर्दा भारतीय एपमार्फत् भुक्तनी गर्न सकिनेछ ।
हाललाई यस्तो सेवा भारतीय एपभिम र फोनपे एपमार्फत् नेपालस्थित सिटिजन्स बैंकका फोनपे क्युआरमार्फत् गर्न सकिने भए पनि भविष्यमा बैंकको मोबाइल बैंकिङ एपमार्फत् भारतमा समेत कारेबार गर्न मिल्ने व्यवस्था गर्न लागिएको बैंकले जनाएको छ । साथै सिटिजन्स बैंककै मोबाइल बैंकिङ प्रयोग गरी भारतमा र भारतबाट सिटिजन्स बैंकका खातामा समेत रकमान्तर गर्न मिल्ने गरी कार्य भइरहेको बैंकले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच