काठमाडौं । स्याङ्जाको भुम्रेमा गरिमा विकास बैंकको एक्सटेन्सन काउण्टर स्थापना भएको छ । बैंकले बुधबार वालिङ नगरपालिका ९ स्थित भुम्रेमा एक्सटेन्सन काउण्टर स्थापना गरी कारोबार सुरु गरेको हो ।
एक्सटेन्सन काउण्टरबाट ग्राहकले खाता खोल्न, नगद जम्मा गर्न, नगद झिक्न, रेमिट्यान्समार्फत् रकम पठाउन र प्राप्त गर्नलगायतका बैंकिङ सुविधा प्राप्त गर्न सक्नेछन् ।
काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंकले काठमाडौं उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखा कार्यालय, एक एक्सटेन्सन काउण्टर र ५१ एटिएममार्फत् बैकिङ सोवा प्रदान गर्दै आएको जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच