प्याजको मूल्य घट्यो, अन्य तरकारीको भाउ कति ? [सूचीसहित]

हिमालय टाइम्स
Read Time = 16 mins

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।

जसअनुसार आज नेपाली ठूलाे गाेलभेडाकाे मूल्य ६० रूपैयाँ प्रतिकेजी निर्धारण गरिएकाे छ । त्यस्तै राताे आलुकाे अधिकतम मूल्य ३३ रूपैयाँ प्रतिकेजी ताेकिएकाे छ ।

त्यस्तै सेताे आलुकाे मूल्य ३२ रूपैयाँ प्रतिकेजी रहेकाे छ । भने प्याज ७५ रूपैयाँ प्रतिकेजीमा काराेबार भइरहेकाे छ ।

फलफूल तथा तरकारीकाे मूल्यसूची

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?