-ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी
आज वि.सं २०८० चैत्र ६ गते मंगलबार, ई.स. २०२४ मार्च १९, तिथि– फाल्गुण शुक्लपक्ष दशमी, पुनर्वशु– नक्षत्र, शोभन– योग, तैतिल– करण, चन्द्रराशि– मिथुन, सूर्योदय– ६ः११, सूर्यास्त– १८ः१४ ।
मेष : चुनौती अँगाल्नुपरे पनि आँटले लक्ष्यमा पु-याउनेछ ।
वृष: आफन्त तथा अग्रज व्यक्तित्वहरूसँग विवाद सिर्जना हुनेछ ।
मिथुन: प्रतिस्पर्धाको दौडमा अग्रस्थान हासिल हुन सक्छ ।
कर्कट: अन्योलका बीच उन्नतिको मार्गप्रशस्त हुनेछ ।
सिंह: मान–सम्मान तथा प्रतिष्ठामा कमीको महसुस हुनेछ ।
कन्या: दीगो फाइदा हुने काममा जग बसाउने मौका छ ।
तुला: पूरा हुनै लागेका काममा पनि व्यवधान आउन सक्छ ।
वृश्चिक: जोखिमपूर्ण काम र यात्रामा सावधानी अपनाउनु पर्नेछ ।
धनु: रोग तथा शत्रुमाथि विजय प्राप्त हुनेछ ।
मकर: आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ ।
कुम्भ: माया प्रेममा सामान्य मनमुटाव हुने र विछाडिनुपर्ने बाध्यता आउनेछ ।
मीन: स्वास्थ्यमा समस्या आई काम गर्न असजिलो महसुस हुनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच