काठमाडौं । नेकपा एमालेले बझाङ १ मा १५ वैशाखमा हुने प्रदेशसभा निर्वाचनमा दमनबहादुर भण्डारी उम्मेदवार बनाउने निर्णय गरेको छ ।
आइतबार बसेको पार्टीको सचिवालय बैठकले एमालेका बझाङ जिल्ला अध्यक्ष भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच