ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी
आज वि.सं २०८० चैत्र १५ गते बिहीबार, ई.स. २०२४ मार्च २८, तिथि– चैत्र कृष्णपक्ष तृतीया, १६ः५१ बजेपछि चतुर्थी, स्वाती– नक्षत्र, हर्षण– योग, भद्रा– करण, चन्द्रराशि– तुला, सूर्योदय– ६ः०१, सूर्यास्त– १८ः१९ ।
मेष: मेवा–मिष्ठान्न आदि खाने वातावरण मिल्नेछ ।
वृष: धार्मिक गतिविधि, दर्शन र अध्यात्मतर्फ लाग्न प्रेरणा प्राप्त हुनेछ ।
मिथुन: आफ्ना कामबाट पछुताउनुपर्ने अवस्था आउनेछ ।
कर्कट: एक्लोपना र निराशाले सताउनाले मन एकतमासको बन्न सक्छ ।
सिंह: प्राज्ञिक र बौद्धिक क्षमता बढाउनु राम्रो हुन्छ ।
कन्या: घरायसी समस्याहरू देखा पर्न सक्छन् ।
तुला: खर्च बढे पनि घरायसी सुखसुविधाका सामाग्रीको जोहो हुनेछ ।
वृश्चिक: भाइबहिनी वा सन्ततिका तर्फबाट दुखद् खबर प्राप्त हुनेछ ।
धनु: नयाँ व्यापार वा व्यवसायतर्फ मन आकर्षित हुनेछ ।
मकर: मनमा देखिएका निराशा र खिन्नताको समाप्ति हुनेछ ।
कुम्भ: स्वास्थ्यमा समस्या आउन सक्छ ।
मीन: प्रतिफल प्राप्त नहुने क्षेत्रमा निरर्थक लगानी हुने भय छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच